Sahid Netralal Polytech

कर्णाली प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद्‌का केवल ४ वटा आंगिक शिक्षालय मध्यको एक सहिद नेत्रलाल वहुप्राविधिक शिक्षालय, सल्यान जिल्लाको सदरमुकाम खलंगा नजिकै शारदा न.पा- वडा नं. ४ लामाडांडामा अवस्थित छ।
दाङ, जिल्लाको देउखुरीमा रहेको सहिद नेत्रलाल ‘अभागी प्रतिष्ठानको विशेष पहलमा वि स २०७५ असोज ६ गते विधिवत स्थापित्त यस शिक्षालयमा हाल डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एनिमल साइन्स कार्यक्रमहरु संचालित छन।
यस भेगमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुंच पुर्‍याउने राष्ट्रिय आकाक्षा पूरा गर्न शिक्षालयको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको छु ।